Thursday, October 3, 2013



डर छ त
प्रेमीका तिमी बिहे पछि चुरोट
पिउन छोड्छौ ?प्रेमी किन नछोड्नु
अवश्य पनि छोड्छु ।प्रेमीका रक्सी र
तास नि !प्रेमी त्यो पनि छोड्छु ।
प्रेमीका बिहे अघि चाँहि के के छोड्ने
विचार गरेको छौ नि !प्रेमी
तिमीलाई !प्रेमीका तिमी नभएमा म
बाँच्न सक्दिन तिमी म संग कहिले
बिहे गर्छौ ?प्रेमी प्रिय म तिमीसंग
अवश्य विहे गर्छु तर पहिले मलाई
अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका के तिम्रो बुवाआमाले मान्नु
हुन्छ त ?प्रेमी किन नमान्नु मेरो बुवा
आमाले मेरो निजी जिवनमा चासो गर्नु
हुन्न । मलाई त मेरो श्रीमती र
छोराको पो डर छ त !
नचिनेको नम्बरबाट शेरेलाई फोन आएछ ।
शेरेः हलो ?
केटा : कोदालो ।
शेरे: को बोलेको?
केटा: म मान्छे बोलेको ।
शेरेः मान्छेको केहि नाम त होला नि?
केटाः म हिरो हो ।
शेरेः कहाँबाट बोलेको?
केटाः नेपालबाट
शेरेः किन फोन गरिस्?
केटाः तपाइको दिमाग खराब गर्न ।
शेरेः (रिसाउँदै) तलाई शैतानको बच्चा ।
तँ कुन बिग्रेको बाउको सन्तान होस् ?
पक्कै पनि तेरो बाउ पनि फटाहा हुनुपर्छ
। तँ को बोलेको भन् छक्काको बच्चा म
त्यहिँ आएर कुट्छु।
केटा: नरिसाउनु न बा । म तपाइकै
छोरा हो क्या ।
करेन्ट नै आउदैन
एउटा मान्छे मरेछ र यमलोकमा पुगेछ!!! उ नर्कमा जानुपरेछ र उसले त्यहा थाहा पाएछ कि नर्क पनि देश अनुशार हुने रहेछ , उ पहिला अमेरिकाको नर्कमा गएछ र एकजनालाई सोधेछ "यहाँ के गर्छ ?" र तेस्ले भनेछ " सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!! तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि अमेरिकन भूत आएर धुस्नु पिट्छ!!! यो सुनेर त्यो मान्छेलाई डर लागेछ र अर्कै देशको नर्कमा भागेछ। तर जुन देशको नर्कमा गयो त्यहा त झन् अमेरिकाको नर्क भन्दा पनि भयङ्कर सजाय हुने रहेछ । उ सबै नर्कबाट भाग्दै उ नेपालको नर्कमा पुगेछ र उसले त्यहा त एकदमै लामो मान्छेको लाइन देखेछ!! अनि एकजनालाई सोधेछ "यहाँ के गर्छ ?" र तेस्ले भनेछ " सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!! तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि नेपाली भूत आएर धुस्नु पिट्छ!!! यो सुनेर छक्क पर्दै सोधेछ " यहाँ त अमेरिकाको नर्कमा जस्तै हुनेरहेछ त , अनि किन सबैजना यहाँ लाइन बसेको ? अनि तेस्ले भनेछ "यो नेपालको नर्क हो, यहाको व्यबस्थापन येति खत्तम छ कि त्यो बिधुतिय कुर्सीमा लोड सेडिङ्ले गर्दा करेन्ट नै आउदैन , त्यो किलै किला भाको खाटको किला पनि चोरेर लागिसक्यो अनि त्यो नेपाली भूत पनि पहिलाको सरकारी कर्मचारी रहेछ खाली 1 घण्टा ढिलो आउछ हाजिर गर्छ अनि जान्छ !!!!
स्कुल र गर्ल्स कलेजमा के फरक छ
स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुसभनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन् )
दुई जडिया गफ गर्दै
पहिलो जडिया : हामी पनि आप जस्तै झुन्डिएर बसौ न साथी ।
दोस्रो जडिया : हुन्छ ।
(
दुबै जना नजिकैको रुखमा झुन्डिछन । एक छिन पछी दुवै जना खसेछन्)
पहिलो जडिया : किन झरेको साथी ।
दोस्रो जडिया : थाकेर झरेको यार । अनि त किन झरेको नि
पहिलो जडिया : म पाकेर झरेको यार
हा हा हा हा
एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ:
कुखुराफार्मको मालिक:- सबैले भोलि देखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।
भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ - किन एउटा मात्र ?”
जवाफमा कुखुरोले भनेछ :-
यो पनि तपाईको डरले मात्रै दिएको नत्र म त भाले हुँ ।
भ्रमण
एकजना अंग्रेज नेपाल भ्रमणको बेला दिमाग
किन्न भनेर मार्केट गएछ ।
.
.
अंग्रेजः- साउजी यहाँ दिमाग पाउछ ?
साहु:- पाउछ ल हेर्नुस
.
.
भाउ (मेनु दिएछ)
.
.
-
जापनीज रू ५०
-
बेलायती रू १५०
-
चाईनिज रू २००
-
पाकिस्थानी रू ३००
-
बंगलादेशी रू ४६०
-
र इण्डीयन रू १०००
अंग्रेज:- साउजी किन त इन्डीयन दिमाग सबै
भन्दा महङ्गो ?
साहु:- हेर्नुस यो अती बिरलै पाईन्छ 1000
जनाको टाउको फोड्दा एकजना को मात्र
दिमाग भेटियो हुदैन त
महङ्गो ?
१००
रुपैयाँ बाजी थाप्ने?

होटेलमा कहिल्यै नदेखिएको एउटा मान्छे
छिर्यो। अनी उसले त्यँहाको म्यानेजरलाई
भन्यो,” मसँग बाजी लडाउनुहुन्छ?”
म्यानेजर: कस्तो बाजी?
मान्छे: म दाँतले आँखा छुन सक्छु। १००
रुपैयाँ बाजी थाप्ने?
म्यानेजरले पत्याएन र बाजी थाप्यो। त्यो मान्छे
निकै चलाख रहेछ। उसले नक्कली
दाँत निकालेर आँखा छोएर देखाइदियो।
एकछिन पछी त्यही मान्छे फेरी आयो र
म्यानेजरलाई भन्यो,”अर्को बाजी थाप्नुहुन्छ?”
म्यानेजर: कस्तो बाजी?
मान्छे: म यहाँ बाहिरबाट उ त्यँहा भित्र
राखेको तपाईंको बोटलमा पिसाब गर्दिन सक्छु।
१००० रुपैया बाजी थाप्ने?
म्यानेजरलाई यो चोटि चाँही जित्छु
जस्तो लागेर हुन्छभन्यो । त्यो मान्छेले
सच्चिनै पिसाब गरिदियो तर बोटलमा पुर्याउन
सकेन।
म्यानेजर: हा हा हा खोइ ल्याउनुस् हजार।
मान्छे: लिनुस्! तपाईंलाई धन्यवाद!
म्यानेजर: किन नि?
मान्छे: त्यँहा मेरो टेबलमा पाँच जनासँग
बाजी परेको थियो म होटेल भित्र पिसाब
गर्दिन्छु भनेर....
मिल्छ तर
भगवान कृष्ण पनि काले थिए रे
म शेरेपनि काले काले नै छु

कृष्ण जि दही चोर्न सिपालु
थिए रे
म शेरे झन कसरी चोर्ने टिउसन् पढाईदिन्छु

कृष्ण जि मुरली खुब
बजाउनुहुन्थ्यो रे
मिल्नु नमिल्नु अर्कै कुरा तर म
पनि बजाउछु.

कृष्ण जि र मेरो एती धेरै कुरा हरु
मिल्छ
तर
कृष्ण जि को १६०० गोपिनी
म शेरेको चाही एउटा पनि किन
नभाको ???
शेरेको पिडा-

यो फेसबूक मा,भाउजू भेटाए,दाजू भेटाए,दीदी भेटाए,साथी भेटाए
भाई भेटाए,बहीनी भेटाए,काकी भेटाए,काका भेटाए,कसैले नाती पनी भने
लाग्यो हजूरआमा पनी भेट
कसैले,छोरा भन्यो लाग्यो आमा,जती पनी नाता गोता पर्
लगाउने सम्बन्ध सबै भेटाए तर
.
.

साला ग्रलफ्रेन्ड कहीलै
भेटीन यार कीन
होला????
सबै बूक भएकै हून त?
किन न मिल्नु हेर्नुस न
एक दिन धुर्मुस कोठा खोज्दै अनामनगर पुगेछ
अनि घरबेटी शेरेसँग सोध्छ|
धुर्मुस :- घरबेटी दाई, तपाइको मा घरमा कोठा खालीछ ?
शेरे :- किन न हुनु भाई, खालिछ नि|
धुर्मुस :- अनि कोठा भाडा कती हो नि ?
शेरे :- जम्मा ५०० हो भाई |
धुर्मुस :- उसो भए कोठा हेर्न मिल्छ ?
शेरे :-किन न मिल्नु हेर्नुस न,भाई |
(
अनि धुर्मुस कोठा हेर्छ तर कोठामा भने
मुसाको दुलोई दुलो हुन्छर धुर्मुसले
सोध्छ |)
धुर्मुस :- ओ दै यो कोठा मा त
मुसा नाच्छ कि के हो ?
शेरे :- हे भाई ५००
रुपिया को कोठा मा मुसा ननाचेर के
सुस्मा कार्की आएर नाच्छ त !
पेप्सी छेउमा राखेर
एउटा केटो पेप्सी छेउमा राखेर उदास  मुडमा बसेको थियो
साथी आएर पेप्सी खाइदियो अनि सोध्यो,
"
त किन
उदास भएर बसेको यार...."?? . अनि केटाले भन्यो आजको दिन सारै
खराब रहेछ यार बिहान GF संग झगडा भयो
.
.
फेरी बाटोमा bike बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो
.
हाकिम रिसाएर जागिर बाट निकाल्दियो .
suicide
गर्नु परो भनेर पेप्सीमा बिष
हालेर खान लागेको त्यो पनि तैले
खाइदिस
धुर्मु सोल्टा
जिक्री : धुर्मु सोल्टा, त्यो आगाडिको जनावर बाख्रा हो कि बाख्री ?.
धुर्मुशे : खै, त्यो ढुंगा ल्याउत् हिर्काउ, यदि त्यो भाग्यो भने बाख्रा हो, भागी भने बाख्री हो........

मेरो मोबाइलमा
शेरे-(आफ्नो शिक्षिकसंग) मिस, के
तपाईले मेरो मोबाइलमा फोन
गर्नुभएको थियो ?
मिस- मैले गरे छैन त, तर किन ?
शेरे- हिजो मैले
मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस
कल लेखिएको थियो त
-"आज बिस्कुट छैन ?"
एउटा मान्छेको दाँतमा किरा लागेछ
अनि डेन्टिस्ट कहाँ गएछ
डेन्टिष्ट: ४ दिन बिहान बेलुकी दुध र बिस्कुट खाने,
५ दिन दुधमात्र खाने,
किरा अवस्य निस्कन्छ ।
उस्ले ४ दिन दुध र बिस्कुट खाएछ
..
अनि पाँचौ दिन दुधमात्र खाएछ्
किराले बाहिर निस्केर भन्यो -"आज बिस्कुट
छैन ?"
केही छैन
बुढी: पाहुना आउदैछन् घरमा दाल बाहेक
केही छैन ।
शेरे: जब पाहुना आउँछन् , तिम्ले
किचनमा एउटा भाँडो खसाल्नु,
अनि मैले के खस्यो भनेर सोध्छु
अनि तिम्ले भन्नु कि मासु
पोखियो । फेरि अर्को भाँडा खसाउनु
अनि भन्नु कि मटरपनिर
पोखियो । अनि म भन्छु "ल दाल नै
ल्याउ अरु सबै पोखिहाल्यौ ।"
पाहुना आएपछि भान्छाबाट
भाँडा खसेको आवाज आएछ ।
शेरे: के भयो?
.
.
.

बुढी: बर्बाद भो हजुर । दाल नै
पोखियो